बिश्वमा शान्तिको प्रतीक मानिने भगवान बुद्ध जन्मेको ठाउँ लुम्बिनी मधेसीको मात्रि भुमि मानिन्छ। त्यसै गरि माता सिताको जन्म भुमि मानिन्छ जनकपुरधाम। मधेसीले आफ्नो भुमि माता सीता र भगवान बुद्धको हो भनी मानि आएको छ र आफुहरूलाई उनकै सन्तत्ति मानेका छन। हाम्रा पुर्वज सबै शान्तिका प्रतीक रहेको बिश्वलाई अव्ग्त छ, तर बिश्वमा जब मनिस बढ्दै गयो तब एकले अर्कोलाई शासन गर्ने प्रवितिको बिकास भयो। यश कुराको सबै भन्दा ठूलो उधारन ब्रिटिस शासन लाई लिन सकिन्छ। यश पश्चात् बिश्वमा शान्तिको अस्तित्व हराउँदै गयो र सासक्क, क्रुर सासक्क को उदय हुँदै गयो।
यसै कारणले बिश्वमा रहेका शान्तिमा सबै छ भन्ने सोच रहेको समुदायहरूको इतिहासमा पनि सासक्क वर्गको असर देखियो। यस्तै घटनाको सिकार भएको छ मधेस। हन्दु तत्त पश्चात् मुगल अनि ब्रिटिस र अन्तत्य पाहडीया अर्थात नेपालको सिकार हुँदै आएको छ मधेस र मधेसी।
आज पनि जब मधेसको इतिहास खोज्न मन लाग्छ, धेरै गर्हो छ मधेसको इतिहास खोजन, किन? पछ्छिलो केही दिन देखि मधेसको इतिहास जान्न मन लाग्यो, कारण डिजिटल दुनियामा मधेस र मधेसी समुदायको धेरै अालोचना र प्रशनहरू शृिजना भएको थियो। त्यसैले मधेसको बारेमा जान्न जागर चल्यो, अनि मधेसको इतिहास खोजन थाले तर यो त समुन्द्रमा सियो खोजे जस्तो भयो। केही भेटिन तर केही मधेसको हिताहा र बिस्लेसक्कले थोरै बुन्दाहरू छोडि दिएको थियोे, तिनै कडीहरूलाई जोड्दै गए अनि मनमा प्रशन उठ्यो १८ बर्षको अध्यण गर्दा किन मधेसी समुदायको व्यक्तिको नाम आएन। यो सरकार र सासक्क देशको सोचेको रणनीति हो। जुन कुरा शैक्षिकक्षेत्रको पुस्तिकामा समागरिन्न त्यसको बारेमा कसैलाई के थाहा हुन्छ र समुदायले आफ्नो जिविका आर्जनको ब्यस्त जिवनमा कत्तिलाई भन्न सक्छन्। हामीलाई जत्ति देशको इतिहासको बारेमा थाहा छ कसरी शैक्षिक पुस्तिका बाट त होनि। तर खाने मुखलाई जुङ्ङाले छैक्दैन मने जस्तो आफ्नो मेहनर परिश्रमले मधेसी आज शिक्षाक्षेत्रमा निकै राम्रो स्थान ओगटेको छ। आज थाहा हुदैछ डा. सिके राउतको मनको पीडा, किन उहाले यति पीडा भोगेर पनि आफ्नो कुरामा अडिक रहनु भयो। उहाले त सबै मधेसीलाई उनिहरूको पहिचान बताउन खोज्दै हुनुहुन्थ्यो। तर यसकुरामा डा. सिके राउत भन्दा पनि सासक्क नेपाल सरकार सफल भयो। तर केही छैन एउटा भनाइ छ " भगवानके घर देर है अंधेर नहि", जसरि आज म मधेस खोजन बाध्य भए त्यसै गरि भोलि अर्को अनि फेरि अर्को गर्दा गर्दै सबै मधेसी एक हुनेछ।
यो शैक्षिक पुस्तिका समाबेसि ले कसरी सरकार सफल भएको छ भन्नू पर्दा। आज मधेसी समुदायमा दुई गुट छ, एक " म नेपाली हु अनि मधेसी हु र मैले अरू पहडिया नेपाली सरह सबै सेवा सुबिधा पाउनु पर्छ भन्दै आन्दोलन गरिरहेका छन" र अर्को गुट " नेपाल सरकारले गरिखाउ भनेकै छ त र खादै पनि छौ। तर जब तरकारि बेचदा, पहडियाको घर बनाउदा लगायत अरू कार्य गर्दा मधेस, धोती, भैया, हप्पसि भन्छन अनि सोचछन, ह म त नेपाली हु किन मलाई यस्तो भनेको होला अनि आफ्नो पहाडि मालिकले जब भन्छ आउ चिया खाउ तब त्याे घटनालाई बिर्सेर खुसि हुँदै मनमा भन्छ इन्डियनलाई भनेको हो हामिलाई होइन भनेर मन बुझाउछ र चियामा लिन हुन्छ।" र यस्ततहरू लाई टोपि र पाहाडिहरूले बेलाबेलामा सिकाउछन पहिला आफुलाई नेपाली भन अनि मधेसी। अनि सरकार शिक्षीत मधेसीले आफुलाई नेपाली मधेसी भनेर आफू पाहाडि सरह भएको ठान्द छन।
तर यो कुरालाई कद्दापि बिर्सिनु हुदैन कि शान्तिको बाटोमा हिडने युगको समाप्ति भएको निकै भै सकियो, आफ्नो अस्तित्व यो बिश्वमा राखनु छ भने मगवान बुद्ध र माता सिताको अशिर्बाद लिएर आफै लड्नु पर्छ। नत्र ना मधेस रहतै ना मधेसी। पसुसरह जन्मेर मर्नेछन मधेसी। न मात्रभुमि न नाम न संसकार न सास्ंक्रिती जुन हाम्रो पुस्ता भगवान बुद्ध र माता सिताले दिएर जानू भएको छ। अहिले सम्ममा भगवान बुद्धलाई मधेसीबाट नेपाली बनाए त्यसै गरि माता सितालाई पनि नेपाली बनाउलान अनि मधेस र मधेसी पनि यस संसारबाट बिना कुनै अस्तित्व लुप होला।
बाकि.....