मेरो देश र मेरो सपना।।
सबैको जस्तो म पनि सपना हेर्छु । आज म तपाईंहरूको सामु म मेरो सपनाको बारेमा भन्न गइरहेको छु
म एउटा असल देशको असल नागरिक बन्न चाहन्छु । म शिक्षीत व्यक्ति हु। मैले मेराे जीवन कालमा शिक्षक भऐर ५ बर्स कार्य गरे। तत्पश्चात आफ्नो प्राविधिक शिक्षा पनि पूरा गरे। केही बर्सको जागिर पछि आफ्नै व्यपार सुरूगरे। बिदेशीन पनि मन लागेको थियो तर आफेनै देशमा केही गर्न सक्किनछ भनेर आफ्नै देशमा बस्ने निर्नय गरे। मेरो अहिलेको जिवण ठिकैछ भन्ने मेरो बुझाइ हो। तर पनि देशमा भइरहेको अन्मित्यता, भ्रष्टाचार , आम जनताको दुख देखिरहदा मन रोएर आउँछ।
मेरो सपनाको देशपो देखन पाउछु कि नाई भनेर पिर लागेको छ। त्यसैले आज मेरो सपना र मेरो देश सम्बन्धि केही लेखदै छु।
मेरो देश सुन्दर शान्त होस जाहा कुनै किसिमको भेदभाव न होस। जाहा मनिसले सिफारिस लिएर होइन उसको योग्यताको अनुसार जागिर पाअोस र गरोस। मेरो देशमा शिक्षा व्यापार नभई निशुल्क होस ताकि समाजमा सहि र गलतको ज्ञन सबै संग होस। मेरो देशमा भोट झुटो बोलेर मागनुको ठाउँमा कार्य गरेर मागुन। मेरो देशमा रजनिती कुनै व्यक्ति र परिवारको नभएर राज्य हाक्ने नीति होस। देशमा समानुपातिक सहभागीता र समानुपातिक बिकास रहोस। अाखिर बिश्वमा चिनाउने देशनै त हुदो रहेछ।
मेरो देशको समाजमा सबै प्रति मानवीय ब्यभार गरियोस् , समाजका बालबालिकालाई सहि बाटोमा हिड्न सिकाइयोस्, शिक्षाको महत्त्व बुझि शिक्षाले समाजको नराम्रो पक्क्षलाई हटाई राम्रा पक्क्षको समाबेश गरियोस् , आफ्नो ज्ञानको उपयोग आफ्नै देशमा होस्।
बिश्वमा मेरो पहिचान मेरो नामले होइन मेरो देशको नगरिक्ताले होस।
मेरो देश र मेरो सपना।।।।।
केही छुटेको भए कमेन्ट्माा लेखिदिनु होला।

No comments:
Post a Comment