Tuesday, April 28, 2020

नेपालमा पिडाको कुनै मोल छैन।।

खोई त सरकार, खोइ त भोट मागने नेता, खोइ त गाउँपालिका नगरपालिका स्थानीय प्रतिनिधि । भोटको बेला यो गरिदिन्छुु त्यो गरिदिन्छुु आज परेको बेला थाहा भएपनि हराएका। जनताले भन्दैछन् फेरि ईलेक्सन आउँछ।

तेसो भऐ के आउदो ईलेक्सनमा मासु दारू, पैसा दीने, ठुला ठुला झुठा वाचा गर्ने लाई होइन असल प्रतिनिधिलाई चयन गर्नेछन् त जनताले।  ठूलो प्रशन .....।।।

No comments:

Post a Comment